You are viewing the translated version of वायर स्थानान्तरण (ट्रान्सफर) र विद्युतीय माध्यम सम्बन्धी व्यवस्था.
Section 12
वायर स्थानान्तरण (ट्रान्सफर) र विद्युतीय माध्यम सम्बन्धी व्यवस्था
(१) वायर स्थानान्तरण (ट्रान्सफर) को क्रममा माध्यम (इन्टरमिडियरी) को रूपमा काम गर्ने वित्तीय संस्थाले उत्पत्तिकर्ता र हिताधिकारीको ऐनको दफा ७ठ; बमोजिमको विवरण प्राप्त गरी सोही दफा बमोजिम अभिलेख राख्ने व्यवस्था गर्नु पर्नेछ।
स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “वायर स्थानान्तरण (ट्रान्सफर)” भन्नाले कुनै वित्तीय संस्थाले उत्पत्तिकर्ता (ओरिजिनेटर) वा ग्राहकको तर्फबाट आफ्नै संस्था वा हिताधिकारीको वित्तीय संस्थामार्फत _हिताधिकारीले प्राप्त गर्ने गरी कुनै रकम वा मूल्य विद्युतीय माध्यमबाट स्थानान्तरण गर्ने कार्य सम्झनु पर्छ।
(२) वायर स्थानान्तरण (ट्रान्सफर) को सिलसिलामा माध्यम (इन्टरमिडियरी) को रूपमा भुक्तानी दिने काम गर्ने वित्तीय संस्थाले वायर _ट्रान्सफर के कस्तो अवस्थामा निलम्बन गर्ने, अस्वीकार गर्ने वा भुक्तानी गर्ने र सोको अनुगमन वा थप कारबाही गर्ने भन्ने सम्बन्धमा जोखिममा आधारित नीतिको आधारमा आवश्यककार्यविधि बनाई कार्यान्वयन गर्नु पर्नेछ।